Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय , जोगबुढा, डडेलधुरा

परशुराम-१२, जाेगबुढा डडेल्धुरा नेपाल

Visit Nepal 2020 - Ministry of Home Affairs

प्रदेश नं. ७ मा रहेको समुद्र सतहबाट ३०३ मी. देखि १५२१ मी को उचाइमा डडेल्धुरा जिल्लाको सदरमुकाम देखी ८५ कि.मी. पश्चिमको दूरीमा अवस्थीत परशुराम नगरपालिका वार्ड नं. १२ जोगबुढामा परशुराम नगरपालिका तथा आलिताल गाउँपालिका का क्षेत्रका जनतालाई प्रशासनिक सार्वजनिक सेवा प्रवाह गर्ने उद्देश्य सहित यस ईलाका प्रशासन कार्यालयको मिति २०७३-०३-०१ गते स्थापना भई संचालनमा रहेको छ । यो कार्यालय परशुराम नगरपालिका तथा आलिताल गाउँपालिका क्षेत्रको प्रमुख प्रशासनिक निकायको रुपमा स्थापना भई संचालनमा ल्याइएको छ ।